Sun. Jun 13th, 2021

Ujyaalo Patrika

Daily News

कस्तो नि’र्दयी संस्कार ! जहा युवतीको यो’नी, छे’दन गरिन्छ . . .

1 min read

महिलाको यो* नि छे*दन गर्ने एक नि*र्दयी संस्कारलाई कानूनी रुपमा प्रतिबन्ध लगाइएपनि अझै पनि विश्वका कतिपय देशहरुमा यो प्रचलन कायमै रहेको छ ।

भारतको एउटा सानो बोहरा मुस्लिम समुदायमा यो कुप्रथा अझै पनि विद्यमान छ । बोहरा समुदायका महिलाहरुले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस कुसस्कारलाई हटाउन विभिन्न अभियान चालेका छन, तथापी यस कुप्रथामा कुनै कमि आएको छैन् । जसका कारण अधिकांश महिला स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ ।

मासुमा रानालभी सात वर्षकी हुँदा उनकी हजुरअमाले आइसक्रिम र चकलेट किनिदिने प्रलोभन देखाएर घर बाहिर लैजान्छिन् । चकलेट खाने भन्दा उनीमा गदगद हुन्छिन् । ‘म निकै खुसी थिए । तसर्थ उनीसँगै म हिडें,’ उनी स्मरण गर्छिन् ।

उनीहरुले मेरो यो*नी तन्काएर केही चिज काटे । मलाई खपिनसक्नु पिडा भयो । ड, रले चिच्चाए । त्यसपछि उनीहरुले का टेको ठाँउमा केही कालो पाउडर छर्किदिए ।

‘हजुरआमाले मलाई एउटा पुरानो र जीर्ण भवनमा पु¥याएपछि भने मेरो मनमा चिसो पस्यो । त्यसपछि उनले मलाई एउटा कोठामा लगिन् । मलाई भुइँमा ओछ्याइएको एउटा कार्पेटमा बस्न लगाइयो ।

तत्कालै मेरो पाइन्ट खोलियो,’ सो घटनाबारे उनी बेलिबिस्तार लगाउछिन्, ‘उनले मेरो हात समाईन भने अर्की महिलाले खुट्टा । त्यपछि उनीहरुले मेरो यो*नी तन्काएर केही चिज का,टे ।

मलाई खपिनसक्नु पि डा भयो । ड ,र ले चिच्चाए । त्यसपछि उनीहरुले का टेको ठाँउमा केही कालो पाउडर छर्किदिए । पाइन्ट लगाइदिए र हजुआमाले मलाई घर लगिन् । ’

यो घटना ठीक ४० वर्ष अगाडिको हो । सो घ,ट ना सम्झेर रानालभी झै पनि दुखित र लज्जाबोध हुन्छिन् । यसै महिना उनीलगायत अन्य पी,डि त महिला महिलाको गु*प्तां ग छे*दन (फिमेल जेनिटिय मल्टिलेसन अर्थात एमएमजी) बि रु*द्ध अभियानमा संलग्न भएकी छिन् ।

चिकित्सकीय कारण छैन
एफएमजी अन्र्तगत महिलाको यौ*न अंगलाई आशिक वा पूर्ण रुपमा छेदन गरिन्छ । का, *ट्नुको कुनै चिकित्सकीय कारण छैन् । रानालभीका अनुसार यो संस्कार पूर्ण रुपमा पितृसतात्मक सोचमा आधारित छ ।

यो*निच्छेद गरेपछि महिलाको यौ*न शक्ति घट्ने र बाहिर केटासँग बरालिंदै नहिड्ने तथा आफ्नो श्रीमानसँग मात्र भक्त भइन्छ भन्ने विश्वासमा यो कुसस्कारले जरा गाडेको उनको भनाई छ ।

छे*दनको कुनै चिकित्सकीय कारण छैन् । रानालभीका अनुसार यो संस्कार पूर्ण रुपमा पितृसतात्मक सोचमा आधारित छ । यो*निच्छेद गरेपछि महिलाको यौ*न शक्ति घट्ने र बाहिर केटासँग बरालिंदै नहिड्ने तथा आफ्नो श्रीमानसँग मात्र भक्त भइन्छ भन्ने विश्वासमा यो कुसस्कारले जरा गाडेको उनको भनाई छ

‘महिलाको यौ*न इच्छा नियन्त्रण गर्नु र उनलाई यौ*न कार्यमा कम आनन्ददायी बनाउनु यसको मुख्य उदेश्य हो,’ उनी भन्छिन् ।

कुनैबेला अफ्रिका र मध्येपूर्वका विभिन्न देशहरुमा एफएमजी गरिन्थ्यो । तर, भारत, पाकिस्तान, श्रीलंकामा भने यसलाई निकै गो*प्य रुपमा राखियो । यो प्रथा इन्डोनेसियामा अझै पनि विद्यमान रहेको बताइन्छ ।

यमनको एउटा सिया समूह बोहरा १६ औ शताव्दीतिर भारतमा आएको थियो । उनीहरुले अहिले गुज्रात र महाराष्ट्रमा बसोबास गर्छन् । करिब १० लाख जनसंख्या भएको यो समुदाय आफैमा समुन्नत छ । तापनी उनीहरु यो कुरुती र कुप्रथाबाट माथि उठ्न सकेका छैनन् । जसका कारण यो समुदायका अधिकांश व्यक्ति शारीरिक र मानसिक रुपमा अस्वस्थ हुन थालेका छन् ।

राष्ट्रसंघको संकल्प प्रस्ताब
सन् २०१२ को डिसेम्बरमा राष्ट्रसंघको साधारण सभाले एफजीएमलाई निर्मूल गर्ने एउटा संकल्प प्रस्ताव पारित गरेको थियो । स्थानीय भाषामा यसलाई खाट्ना वा यो*निच्छेद बताइन्छ ।

‘एफजीएम अझै भित्र भित्रै गो*प्य रुपमा गरिन्छ,’ चेन्ज डट ओराजी की प्रिती हरमानले बीबीसीलाई भनिन् । ‘पहिलो पटक भारतका महिलाहरुले एफजीएमकाबि रु*द्धमा बोलेका छन् । सन्देश स्पष्ट छ–एफजीएमलाई प्रतिबन्ध लगाउनुपर्छ । ’ उनले भनिन् ।

कला इतिहासकार हाबिबा इनसाफ तथा सो समुदायकी सदस्य भन्छिन्, ‘यो प्रथा अझै पनि कोरियामा विद्यमान छ । हाम्रो समुदायका कोही पनि मानिसले यसको बारेमा नबोलेकोले यो, निच्छेदको कुप्रथा कायमै देखिन्छ,’ उनले भनिन् ।

‘क्लिनिकल्ली निपूर्ण व्यक्तिले यो कार्य नगर्ने हुँदा विभिन्न समस्या आउने गरेका छ । एफजीएम गर्दा गर्र्दै कतिपय बालिकाको मृ*त्यु समेत भएको छ,’ इन्साफले भनिन् ।

एफजीएमले दीर्धकालिन अशर गर्ने बताइन्छ । यसले मनोवैज्ञानिक र यौ*नको दृष्टिले समेत हानी गर्ने विज्ञहरु बताउछन् ।

‘क्लिनिकल्ली निपूर्ण व्यक्तिले यो कार्य नगर्ने हुँदा विभिन्न समस्या आउने गरेका छ । एफजीएम गर्दा गर्र्दै कतिपय बालिकाको मृ*त्यु समेत भएको छ,’ इन्साफले भनिन् । केही वर्ष अगाडि बोहराको उच्च धार्मिक नेता साइड्ना मोहमद बुरहनुद्दिनलाई एफजीएम प्रतिबन्ध गर्न आग्रह गरेका थिए । तर, सो लिखित आग्रहलाई डस्टबिनमा फालिएको उनी बताउँछिन् । ‘महिलाले हाम्रो धर्मलाई विना तर्क पालना गर्नपर्छ,’ सो समुदायका प्रवक्ता भन्छन् ।

कसरी गरिन्छ यो*निछे*दन ?
यो*नीछे*दन विधि विभिन्न जातीय समूहहरुबीच फरक फरक हुन्छ । जस्तैः यो*नीको भं*गा कुर पत्र र मुन्डलाई हटाइन्छ भने कुनै समुदायले यो*नी मुखको भित्रि भोगस्ठ (लेबिया) लाई हटाउछन् ।

मु*त्र निकास हुन र मासिक धर्मको समयमा अबरोध नहोस भनेर सानो द्वार राखिएको हुन्छ । स ह बा स र बच्चा जन्माउँदा यो*नी आफै खुल्ने बताइन्छ । यस पक्रियाले यो*नीमा सं*क्र मण, दीर्घकालिन पी*डा र बच्चा जन्माउदा समस्या हुने बताइन्छ । चिकित्सा विज्ञानमा अहिलेसम्म यसको कुनै फाइदा उल्लेख गरिएको छै्न

७६ वर्ष कान्छी महिलासँग विवाह : १०३ वर्षका दुलहा, २७ वर्षकी दुलही . .

१०३ वर्षका वृद्धाले आफूभन्दा करिब ७६ वर्ष कान्छी महिलासँग विवाह गरेर चर्चामा छाएका छन् । १०३ वर्षका पुआंग कट्टेले २७ वर्षकी इन्डो अलंगसँग विवाह गरेका छन् । फेसबुक र ट्वीटरमा विवाहको तस्बिर अत्यधिक चर्चित भएपछि यो अरेन्ज म्यारिजविरुद्ध आवाज उठेको छ । कतिले यो विवाह वास्तविक नभएको बताएपनि इन्डोनेशियाका समाचार एजेन्सीले यसबारे पुष्टि गरेको छ ।

स्थानीय मिडियाको रिपोर्ट अनुसार पुआंग एक डच कर्नल हुन् जसले सन् १९४५–१९४९ को युद्ध लडेका थिए ।

हो, यो साँचो हो । यो विवाह आज दिउँसो जालान गालिको स्ट्रिटमा भएको बेहुलीको घरमा आयोजना भएको हो,’ आयु अन्ग्रेनी मुचातार, बेहुलाका आफन्तले स्थानीय समाचार एजेन्सी लिपुतानसिक्सलाई भने । ‘मलाई उनको सही उमेर थाहा छैन तर उनी पक्कै पनि सय वर्ष माथिका हुन्, उनी डच कोलोनियल वार फाइटर हुन् । उनकी श्रीमती २० वर्षको हाराहारीमा छिन् ।’

ट्रिबन न्यूजले पछि नव विवाहित जोडीको निश्चित उमेर उल्लेख गरेको छ । ट्रिबनले कट्टे १ सय ३ वर्ष र अलंग २७ वर्ष भएको पुष्टि गरेको छ । यी दुई बीचको ७६ वर्षको उमेर भिन्नताले सबै चकित छन् । सन् २०१७ मा पनि अडिटी सेन्ट्रलले ७१ वर्षीया महिलाले १६ वर्षे किशोरसँग विवाह गरेको समाचार प्रकाशित गरेको थियो । यसका साथै इन्डोनेशियाली मिडियाले १ सय ३ वर्षका पुरुषले आफूभन्दा ६६ वर्ष कान्छी युवतीसँग विवाह गरेको समाचार प्रकाशित गरेको थियो ।

फेसबुक तथा ट्वीटरमा सार्वजनिक भएको भिडियोमा वृद्ध दुलहालाई एक व्यक्तिले डाहोर्‍याउँदै विवाह स्थलसम्म पुर्‍याएको देख्न सकिन्छ । कतिले यो विवाहमाथि प्रश्न तेर्साएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.