झापामा पुरुषलाई नै सामूहिक ब,ला,त्कार , अस्पतालमा उपचार हुँदै
1 min read
काठमाडौं । विश्वमा अन्य मुलुकमा यस्ता घटना भएको भएपनि नेपालमा भने पुरुषलाई यस्ता घटना भएको समाचार विरलै आउने गरेका छन् । झापमा कर णीमा परेका एक पुरुषको उपचार सुरु गरिएको छ । उनी सामूहिक कर णीमा परेको बताइएको छ ।
घटनामा संलग्न भएको अभियोगमा दुई पुरुष नै प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
शनिबार झापाको कनकाई नगरपालिका–७ बिरिङ नदी किनारमा दुई पुरुष संगग्न भएर एक पुरुष माथि यस्तो घटना गराएका हुन् । उनलाई घाइते अवस्थामा अस्पताल लगिएको छ ।
पक्राउ पर्नेमा कनकाई नगरपालिका–६ का १९ वर्षीय पारस तामाङ र कनकाई नगरपालिका–७ का २१ वर्षीय विनोद टुडु रहेका छन्।
उनीहरुले कनकाई–७ का ३० एक वर्षीय पुरुषलाई खोला किनारमा लगी कर णी गरेको प्रहरीले जनाएको छ। घटनामा पर्ने पुरुषको परिचय गोप्य राखिएको छ ।
घाइतेको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।