Mon. Mar 8th, 2021

Ujyaalo Patrika

Daily News

विनयजंग र पवित्रा लामा विरु,द्ध गृहमन्त्री समक्ष सपनाले दिएको उजुरी यस्तो छ, प्रहरीले खोजी थाल्यो विनयजंग फरार

1 min read

काठमाडौ । सामाजिक सञ्जाल युट्युवमा अनेक टिप्पणी गर्दै चेतावनी दिएका विनयजंग बस्नेत वि,रु,द्ध सपना रोका मगरले उजुरी दिएपछि प्रहरीले विनयजंगको खोजी थालेको छ । उनी फरार रहेको बताइएको छ । बीबीसीले विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा सपनालाई राखेपछि विनयजंगसंग सपनाको विवाद सुरु भएको थियो ।

सपनाले छुट्टै संस्था दर्ता गरेर सामाजिक काम गर्न थालेपछि यो वि’वाद अझ बढेको बुझ्न सकिन्छ । सपनालाई अनेक लाच्छना लगाउँदै विनयले सामाजिक सञ्जालमा टिप्पणी गर्दै आएका थिए । सपना रोका मगरले उनीहरु,द्ध जाहेरी दिएपछि प्रहरीले प, क्राउ गर्न खोजी सुरु गरेको हो । प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले उजुरु दर्ता भएपछि प, क्राउ पुर्जीका लागि अदालतमा पुगेको बताए । पुर्जी जारी भएपनि बस्नेतलाई प, क्राउ गरिने उनले जानकारी दिए।

बस्नेतले युट्युव च्यानललाई दिएको अन्तरवार्तामा सपनाका नां’गा तस्वीर देखाइदिने ध’म्की दिएपछि बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया मगरले प्रहरीमा जाहेरी दिएकी हुन् ।

सपनाले बस्नेतवि, रूद्ध अ’भद्र व्य’वहा’र’को मुद्दा जाहेरी दिएकी हुन् । उनका अनुसार बस्नेत अहिले काठमाडौं बाहिर छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव ज’ला’उने काम थालेका थिए।

यस अघि सपना र उनका बुवा आमाले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर उजुरी त्यसवारे जानकारी दिएका थिए । गृहमन्त्रीलाई दिएको निवेदनमा पनि सोही कुरा उल्लेख छ । उनले आफुलाई विनयजंग र उनका सहकर्मी पवित्रा लामा वि,रु,द्ध पनि उजुरी दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.