Mon. Aug 2nd, 2021

Ujyaalo Patrika

Daily News

श्रीमतीलाई पनि यस्तो धन्दामा लगाउने यि कस्ता श्रीमान ?

1 min read

काठमाडौ । कपिलबस्तुमा आफ्नो श्रीमतीलाई पनि गलत काममा लगाउने श्रीमान सहित ३ जना प क्रा उ परेका छन् । कपिलवस्तुमा ला गू औषधको काममा लगाएका श्रीमान सहित ३ जना पक्राउ परेका हुन् । ब्रा उ न सुगरसहित प्रहरीले कपिलवस्तु नगरपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ ।

कपिलबस्तु नगरपालिका– २ बर्दहवास्थित सडकमा चेकजाँच गर्ने क्रममा उनीहरु प क्रा उ परेका हुन् । प क्रा उ पर्नेमा कपिलवस्तु नगरपालिका १ नयाँटोल बस्ने वर्ष २७ का राकेश गुप्ता, उनकी श्रीमती प्रभावती गुप्ता र उनका भाई २२ वर्षीय बैजुकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ । राकेशले यस्तो गलत काममा श्रीमतीलाई पनि लगाएका थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीका अनुसार युपी ५५ बी ९४३५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने २९ ग्राम ७९० मिलिग्राम ब्रा उ न सुगर र अन्य न शा लु पदार्थ सहित उनीहरु प क्रा उ परेका हुन् । अहिले घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.