Tue. Sep 28th, 2021

Ujyaalo Patrika

Daily News

पाकिस्तानमा चिनियाँ इन्जिनीयरहरूलाई जोखिम, एके–४७ सहित काममा खटिँदै

1 min read

किस्तानमा चीन–पाकिस्तान आर्थिक कोरिडोरको साइटमा खिचिएका तस्वीरहरूले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेका छन् ।

चिनियाँ कामदार तथा इन्जिनीयरहरूले आफ्नो साधनका साथै एके–४७ राइफल पनि बोकेको तस्वीर सार्वजनिक गरिएको हो ।

केही दिनअघि पाकिस्तानमा चिनियाँ कामदारहरू बोकेको एक बसमा आ तं कवा दी आ क्र मण गरिएपछि त्यहाँ कार्यरत चिनियाँ नागरिकमा भयको वातावरण छ ।

त्यसो त चिनियाँ कामदारहरूले काम गर्ने ठाउँमा सुरक्षाको व्यवस्था गरिएको हुन्छ । तर त्यति हुँदाहुँदै पनि बेग्लाबेग्लै ठाउँमा चिनियाँ नागरिकहरूमाथि आ क्र म ण हुने गरेका छन् ।

चीनले करोडौं रुपैयाँ खर्च गरेर स्पेसल सेक्युरिटी डिभिजन बनाएको थियो । पाकिस्तानमा चिनियाँ नागरिकलाई सुरक्षित राख्ने त्यसको काम हो । पाकिस्तानलाई पनि चीनले कामदारहरूको सुरक्षा गर्न भनेको छ । तैपनि आ क्र म ण भइरहेका छन् ।

चिनियाँ इन्जिनीयरहरूले उपयोग गर्ने ह ति या र हक्कानी नेटवर्कले उपलब्ध गराएको बताइँदैछ । चिनियाँ कामदारले अन्य देशका नागरिकमाथि कठोर व्यवहार गर्ने गरेको सबैलाई थाहा छ । यस्तोमा अहिले चिनियाँ कामदारले ह ति या र बोकेर हिँड्दा स्थानीय पनि त्र सि त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.