Sun. Oct 17th, 2021

Ujyaalo Patrika

Daily News

श्वेता खड्कासँग ८६ लाख पैसा लिएर फिर्ता नगर्ने व्यवसायी पक्राउ

1 min read

नायिका श्वेता खड्कासँग पैसा लिएर फिर्ता नगर्ने एक व्यवसायी प,क्रा,उ परेका छन।

प्रहरीका अनुसार नायिका खड्कासँग ८६ लाख रुपैयाँ ऋण लिएर फिर्ता नगर्ने जग्गा कारोबारी चितवनका काजी गुरुङलाई नियन्त्रणमा लिइएको छ।

गुरुङले पैसा फिर्ता गर्ने नाममा बैंकमा पैसा नै नभएको चेक दिएका थिए। पैसा नपाएपछि नायिका खड्काले प्रहरीमा चेक बाउन्सको मु, द्धा हालेकी थिइन्।

श्वेताको उजुरीसँगै काठमाडौं प्रहरी परिसरको टोलीले गुरुङलाई प,क्रा,उ गरेको छ।

एक हप्ताअघि प,क्रा,उ गरेर उनीमाथि अनुसन्धान जारी राखेको प्रहरीको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.