Sun. Oct 17th, 2021

Ujyaalo Patrika

Daily News

बहिनी ब’ला’त्कार गर्ने बझाङका युवकलाई फाँ’सीको सजाय

1 min read

आफ्नो सौतेनी बहिनीलाई ब ला त्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृ’ त्यु दण्ड)को सजाय दिइएको छ ।

भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई ब’ ला त्कार गरेको आ रो पमा ती युवकलाई भारतको अदालतले मृ ’त्यु दण्डको सजाय सुनाएको हो ।

चार वर्षीया सौतेनी बहिनीलाई ब’ ला त्का र गरेको आ रो पमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँ’ सीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा प’ क्रा उ परेका थिए । गाउँमा बुबाआमाको मृ’ त्युपछि सौ ते नी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.