Sun. Oct 17th, 2021

Ujyaalo Patrika

Daily News

आफ्नै प्रेमीले नराम्रो भिडियो बनाएर …..

1 min read

एक किशोरीलाई नौ महिनासम्म कर णी गरिएको विषयमा भारतमा प्रहरीले अहिले छानविन गरिरहेको छ । १५ वर्षीया यी किशोरीमाथि कर णी गरेको अभियोगमा मुम्बईबाट २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गत जनवरीदेखि यी किशोरीमाथि निरन्तर यो कार्य भइरहेको थियो ।

स्थानीय मिडियाकाअनुसार पहिले यी किशोरीका प्रेमीले उनलाई कर णी गरे, उनले भिडियो समेत खिचेका थिए । त्यसपछि त्यही भिडियो देखाएर उनी र उनका साथीहरुले लगातार किशोरीलाई ब्ल्या’क’मे’ल गर्दै कर णी गरिरहे । मुम्बईका विभिन्न डोम्बीभिली, बदलापुर, मु’र्वाद, राबालेलगायत विभिन्न ग्रामिण इलाकामा लगेर उनलाई यस्तो गरिएको अधिकारीहरुले बताएका छन् ।

बुधबार राती यी किशोरीले अन्ततः प्रहरीमा यस घटनाबारे उजूरी दिएकी थिइन् । यी किशोरीले कुल ३३ जनाले कर णी गरेको बताएकी थिइन् । लगभग सबैलाई उनले चिनेकी छिन् । भारतमा सन् २०१२ मा दिल्लीमा एक युवतीको कर णी र त्यसपछि ह’ ‘त्या भएको थियो । ‘नि’र्भ’या प्र’क’रण’ नामले यो घटना कु’ख्या’त थियो । यस घटनाले बढाएको जनआ’क्रो’शप’छि भारतले यो कार्य बिरुद्द क’डा सजायको व्यवस्था गरेको छ । तर, कानून क’डा हुँदाहुँदै पनि ग’म्भिर घटनाका कमी आएको देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.