Sun. Oct 17th, 2021

Ujyaalo Patrika

Daily News

सुनाकोटि देखि लगनखेलका लागि हिडेकी ५० वर्षीय सुखलसी राई सम्पर्कविहीन

1 min read

खोटाङ  घर भै काठमाण्डौ घुम्नको लागि आएका ५० वर्षीय सुखलसी राई परिवार संग सम्पर्क बिहिन भएका हुन् उनका छोरा आर एस राइका अनुसार ६ :३० बजे तिर  सुनाकोटि देखि लगनखेल  जानेक्रममा उनि परिवारवाट सम्पर्कविहीन हुनुभएको हो उहालाई कहिँ कतै देखेमा नजिकको प्रहरी कार्यालय अथवा उहाको छोरा आर एस राइको नम्बर  ९८१०१८५४५१,९८१७१७९२  मा सम्पर्क गरिदिन हार्दिक अनुरोध गर्नु भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.