Sun. Mar 7th, 2021

Ujyaalo Patrika

Daily News

श्रीमतीले चटक्क छाडेर गएपछि : चाहियो श्रीमतीजस्तै यौ*,न खेलौना …

1 min read

५ वर्ष एकसाथ बिताएकी श्रीमतीले चटक्क छाडेर गएपछि विक्षिप्त भएका श्रीमान्ले आफ्नी श्रीमतीजस्तै देखिने यौ* न खेलौना निर्माण गरिदिन अनुरोध गर्न थालेका छन् । आफूले अति माया गर्ने श्रीमती आफूसँग अलग भएपछि ५० वर्षीय ती पुरुषले अहिले विभिन्न यौ* न खेलौना बनाउने कम्पनीहरूलाई आफ्नी श्रीमतीजस्तै यौ* न खेलौना बनाउन अनुरोध गरेका हुन् ।

उनले आफूसँग पूर्वश्रीमतीका प्रशस्त तस्बिर भएका कारण सोहीअनुसार खेलौना बनाउन अनुरोध गरेका छन् । शरीरका अंग जे–जस्तो भए पनि अनुहार र कपालचाहिँ मिल्नुपर्ने उनको आग्रह छ । आफूसँग प्रशस्त पैसा भए पनि कुनै युवतीसँग विवाह गरे उनले आफ्नो सम्पत्तिमा मात्र आँखा लगाउने हुनाले पनि उनले यौ* न खेलौनाको माग गरेको बताएका छन् ।

पूर्वश्रीमतीको प्रेम भुल्न नसकेका कारण तथा बाँकी समय पनि उनकै साथमा बिताएको अनुभूति गर्न आफूले यो प्रस्ताव राखेको ती पुरुषको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.