Sat. Jun 12th, 2021

Ujyaalo Patrika

Daily News

भ’र्जिन नभएका युवतीलाइ लक्षित गर्दै अमेजनले ल्यायो ‘भर्जिनिटी पिल्स’

1 min read

अमेजनले नव विवाहितलाई लक्षित गर्दै ‘भ’ र्जिनिटी पिल्स’ बेच्न थालेपछि भारतमा अत्यधिक वि रोधको सामना गर्नुपरेको छ ।

‘आइ–भर्जिन’ नाम दिइएको उक्त विवादास्पद सानो क्याप्सुलमा अचम्मको ‘रगतको धुलो’ छ जुन मानिसको रगतजस्तै देखिन्छ । आफू भ’ र्जिन छु भनेर देखाउनका लागि प्रयोगकर्ताले यौ’ न सम्बन्ध स्थापित गर्नु दुई घण्टा अघि आफ्नो योनीभित्र प्रवेश गराउनुपर्नेछ । यो प्रयोग गर्दा कुनै पनि हानी नहुने र यो ‘उच्च गुणस्तरको रगत’ मज्जाले घोलिने अमेजनले बताएको छ । यस्ता उत्पादन बिक्रि गरेर अमेजन इन्डियाले शताब्दी पुरानो कुप्रथालाई समर्थन गरेको आरोप लगाइएको छ ।

अमेजनले यसअघि पनि यस्तै उत्पादन वर्षौंअघि देखि युरोपियन स्टोरमा जर्मनी कम्पनी भ’ र्जिनियाकेयरसँग मिलेर नक्कली हाइमेनसमेत बेच्दै आएको छ ।

आइभ’ र्जिन क्याप्सुल भारतमा ५० डलर (५ हजार ७ सय) प्रति प्याकेटमा बेचिएको बताइएको छ । तर अहिले यो विवादास्पद उत्पादन स्टोरबाट हटाइएको पनि जानकारीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.