श्रीमानको मृ, त्यु हुँदा श्रीमती न, ग्न भएर नाच्नुपर्ने परम्परा !
1 min read
परम्परा पनि कस्तो अचम्मको श्रीमानको मृ, त्युमा श्रीमतिले न, ग्न भएर नाच्नुपर्ने । यो परम्परा छिमेकी राष्ट्र चीनको हो ।
चीनमा एउटा त्यस्तो ठाउँ छ जहाँ मृ, तकको अन्त्येष्टिको समयमा उसका परिवारहरुले नाचगान गर्नुपर्छ । नाचगान मात्रैमा पनि परम्परा सकिँदैन यदि श्रीमानको मृ, त्यु भएको छ भने श्रीमतीले न ग्न भएर समेत नाच्नुपर्छ ।
यद्यपी चीनमा सदियौँदेखि चलिरहेको यो परम्पराले समयसँग आधुनिक रुप भने पाएको छ । अहिले महिलाहरुले आफ्नो पतिको मृ, त्युसँगै न, ग्न नर्तकीहरु बोलाउँछन् । अनि तीनिहरुलाई नै नाच्न लगाउँछन् ।
किन यसरी न, ग्न नाचीन्छ त ? यो परम्पराका पछाडि पनि छुट्टै तर्क छ । अन्त्येष्टिको समयमा न, ग्न नाच देखाउनु भनेको मृ तकलाई शानदार तथा अन्तिम विदाइको उपहार भएको विश्वास गरिन्छ ।
यस्तो नाच देखाउनाले मलामीहरुको संख्या धेरै हुने समेत विश्वास गरिँदै आएको छ । अनि तीनिहरुको परम्परामा जति धेरै मलामी भयो मृ, तकको आ,त्माले उति नै शान्ति प्राप्त गर्ने विश्वास पनि रहँदै आएको छ ।
हुन त चीन सरकारले यो परम्परालाई गैरकानूनी भन्दै प्रतिबन्ध लगाएको छ । तरपनि कतिपय स्थानमा यो परम्परा रोकिएको छैन ।